गैरआवासीय नेपाली संघ (एनआरएनए)केन्याले कोरोना संक्रमण सम्बन्धी आफ्ना सदस्यहरुलाई जागरुक तथा सजग गराएको छ

Published On: Saturday, March 14, 2020 | Source: NRNA KENYA
गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले कोरोना संक्रमण सम्बन्धी आफ्ना सदस्यहरुलाई जागरुक तथा सजग गराएको छ । परिषद्ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसका बारेमा सबैलाई थाहा भइसकेको र अफ्रिकाका विभिन्न देशहरुमा फैलिइसकेकोले पहिलो भाइरस संक्रमणबाट बच्ने र दोश्रो संक्रमण भइहालेमा समयमै उपचार गराउनु उपयुक्त हुने भन्दै सजग गराएको हो । ११ मार्च को दिन माँ केन्या माँ अफ़िशली अनाउन्स गारेको corona वाइरस 1st केस बाँट यहाँ रहेका नेपाली सबै लाई सचित रहन Nrna केन्या ले अप्पिल गरेको छः चिसो ठाउँमा मात्र फैलने भनिएको यो भाइरस अफ्रिकाको अनेक देशमा देखिएको कारण सावधानी अपनाउन अध्यक्ष सूरज डुम्रे अनुरोध गरेका छन् ।केन्याका साथीहरु पनि सजग रहनु होला ।